🎄 Holiday Season Special
एचजेएनबीएल : गोल्डेनगेटले हाउण्ड्सलाई हरायो
३० फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत शनिबार भएको पहिलो खेलमा गोल्डेनगेट ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले हाउण्ड्सलाई ९१-८७ ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले पहिलो क्वाटरमा २५-१६ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.