🎄 Holiday Season Special
कतै हामीलाई हल्लाको लत त लागेको होइन ?
रिहाना, कान्ये वेष्ट, लिल वेन, बिल्ली आइलीश, ग्रीन डे, लिङ्किन पार्क लगायतले पनि आफ्ना गीतहरूमा छाडा शब्दहरूको प्रयोग प्रशस्तै गरेको पाइन्छ । यी अंग्रेजी गायकका गीतहरूमा अत्यधिक प्रयोग गरिएका शब्द नेपालका एक नगर प्रमुखले प्रयोग गरेको विषयलाई लिएर जेनजी नजिक पुस्ताले समेत सोसल मिडियामा राम्रैसँग हल्ला मच्चाएको देख्न पाइयो ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.