आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

0
73

२५ कार्तिक,काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक पार्टी कार्यालय ललितपुरको सानेपामा मंगलबार बिहान साढे ११ बजे बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दुई दिन स्थगित गरिएको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ भने महाधिवेशन कहिले गर्ने भन्नेबारे नेताहरु फरक–फरक धारणा राखिरहेका छन् ।

पार्टी नेता तथा पूर्वमन्त्री मो आफताब आलमको निधनपछि केन्द्रीय समिति बैठक आइतबार र सोमबार दुई दिन स्थगित गरिएको थियो ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here