🎄 Holiday Season Special
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, मिडिया र राजनीति अध्ययन कार्यदल गठन गर्ने
३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आज (बुधबार) दिउँसो २ बजे बैठक बोलाइएको हो । बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.