🎄 Holiday Season Special
ट्रम्पलम्यानको आक्रामक ब्याटिङमा लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा अविजित २८ रन योगदान गरे । उनले १ चौका र ३ छक्का प्रहार गरे ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.