🎄 Holiday Season Special
स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभा
७ मंसिर, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकले यहि मंसिर २९ गते काठमाडौंमा ३९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.