🎄 Holiday Season Special
महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै सुर्खेतमा युवाहरूको प्रदर्शन (तस्वीरहरू)
९ मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको जागरण अभियानमा सहभागी हुन मङ्गलबार वीरेन्द्रनगर पुगेका बस्नेतविरुद्ध युवाहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘छेडेर कलिला छाती, फेरि टेक्लास् हामी माथि !’, ‘अरेस्ट महेश बस्नेत’, ‘गुण्डुको गुन्डा मुर्दावाद’ जस्ता नारा लेखिएका…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.