🎄 Holiday Season Special
एमाले महाधिवेशन प्रतिनिधि छनोट : प्युठान र रोल्पाबाट १४ प्रतिनिधि सर्वसम्मत चयन
१५ मंसिर, बुटवल । नेकपा एमालेको आसन्न ११औं महाधिवेशनका लागि प्युठान र रोल्पाबाट १४ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । प्युठानबाट ८ जना र रोल्पाबाट ६ जना प्रतिनिधि छनोट भएका हुन् । प्युठानमा खुला तर्फबाट हरिप्रसाद रिजाल, विजय विराज विष्ट, तुल्सीराम शर्मा र नेगनसिंह कुवर चयन भएका छन् । यस्तै, युवा तर्फ श्रीधर रोका,…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.