🎄 Holiday Season Special
चितवन-१ मा रास्वपाका हरि ढकाल भारी मतान्तरले विजयी
२३ फागुन, काठमाडौं । चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा ४५ हजार १७५ मतान्तरले विजयी भएका हुन् । ढकालले ५८ हजार २०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत ल्याए । त्यस्तै एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.