🎄 Holiday Season Special
जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ गर्दै
१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्दैछ । जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम र जनकपुर एनपीएलमा चौथो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो संस्करणमा यी दुई टोली तीनपटक भिड्दा सुदूरपश्चिमले दुई र जनकपुरले एकपटक जितेका थिए । लिग चरण…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.