🎄 Holiday Season Special
टी-२०आई क्रिकेटमा मलेसियाका विरानदीपको दुर्लभ कीर्तिमान
९ मंसिर, काठमाडौं । मलेसियाका स्टार अलराउन्डर विरानदीप सिंहले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका छन् । उनी ३ हजार रन र १०० विकेट लिने विश्वकै पहिलो खेलाडी बनेका छन् । ३००० रन यसअघि नै पूरा गरेका विरानदीपले मंगलबार भएको बहराइनसँगको टी-२०आई खेलमा १००औं विकेटको कोशेढुंगा पनि पार गरे । २६ वर्षीय विरानदीपले २०१९ मा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.