🎄 Holiday Season Special
दाङमा नेकपाको एकता सन्देश सभा सुरु (तस्वीरहरू)
एकता सन्देश सभालाई नेकपाका संयोजक पुष्पकमल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सभामा वामदेव गौतम, भीम रावल, वर्षमान पुन लगायतका नेताहरू पनि पुगेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.